काठमाडौं, श्रावण-५, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने रामप्रसाद कँडेलले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा लागेका उनले आफू उपाध्यक्षमा निर्वाचित भएमा थप समाजसेवाको कामलाई अगाडी बढाउने बताए । आफ्नो सक्रियताले…
नेपाल लोकतान्त्रिकरणको प्रक्रियामा संक्रमण भइरहेको मुलुक हो । लोकतन्त्रलाई बलियो बनाउनका निम्ति लोकतान्त्रिकरणको अपरिहार्यताको बारेमा एउटा सानो लेखमा ब्याख्या गर्न सम्भव छैन । खैर, लोकतन्त्रका मुख्य आधारहरू सुशासन, सहभागिता, प्रतिष्पर्धा, विधिको शासन, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, न्यायीक निरूपण जस्ता कुराहरू…
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले प्रदेश सरकारकै अर्का आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई ज्यानमार्ने धम्की दिएको खुलासा भएको छ। एक विश्वस्त स्रोतका अनुसार २३ जेठ २०८२ का दिन फोन गरेर राणाले कार्कीलाई…
काठमाडौँ। पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकको मद्दतले नेपालले यू–२० वुमेन्स साफ च्याम्पियनसिपमा भुटानलाई शनिबार ८–० ले पराजित गरेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा भएको खेलमा समीक्षा मगर र कुसुम खतिवडाले पनि १र१ गोल गरे। यो जितपछि नेपालको पाँच…