कुराकानी/विचार

‘फूल टिप्ने आँट कसैले नगरून्’

‘फूल टिप्ने आँट कसैले नगरून्’

   
मान्छेको अनुहार एक अनि रूप अनेकौं हुन्छन् । म एउटा त्यस्तो पात्र हुँ मलाई म नै हुनुछ। जीवन्त र अनन्तकालसम्म म मै भनेर चिनिनुछ। म अरूको तुलना गरेर म आफुलाई सिङ्गारिनु छैन। मेरो असली पहिचान मेरै हुनुपर्छ । कुनै बाहिरी आवरण ओढेर नक्कली राम्रो बन्नु छैन। म त पत्रपत्र मिलेर एउटा सुन्दर फूल बन्नुछ। मलाई तुलना गर्नुछ त केवल प्रकृति सङ्ग। हो म त्यही प्रकृति हुँ जो ममा प्रकृतिसङ्ग रमाउने क्षमता छ। मलाई प्
‘नेपाल हिंड्नुपर्ने बाटोको न्वारान गरौं’

‘नेपाल हिंड्नुपर्ने बाटोको न्वारान गरौं’

   
मैले मानव इतिहासमा सबैभन्दा मान्ने मान्छे अल्बर्ट आइनस्टाइन हुन् । उनी मानव र भौतिक विज्ञानमा अहिलेसम्मका सबैभन्दा ठूला चिन्तक हुन् । उनी भन्थे- मसँग कुनै ठूलो प्रतिभा छैन तर म अत्यन्त गम्भीर ढंगले जिज्ञासु छु, जान्ने प्रयास गर्छु । उनी भन्थे- कुनै व्यक्तिलाई उसले दिने उत्तरले भन्दा उसले सोध्ने प्रश्नद्वारा मूल्यांकन नगर । हालसालै एउटा पुस्तक आएको छ- द आइनस्टाइन इफेक्ट । यसमा उनको विचारले पारेको
रविको प्रस्टीकरणमा प्रश्न

रविको प्रस्टीकरणमा प्रश्न

   
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमाथि निष्पक्ष अनुसन्धान हुनेमा विश्वास गर्न नसकिने बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै महामन्त्री थापाले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको प्रहरी प्रशासनबाट त्यसको निष्पक्ष अनुसन्धान हुन्छ भनेर पत्याउन नसकिने बताएका छन्। प्रतिपक्षको ठाउँबाट सहकारी काण्ड फासफुस हुने खतरा दे
कर्णाली के हो ? के होइन ?

कर्णाली के हो ? के होइन ?

   
प्रदीप गिरी भन्ने गर्थे, ‘मुलुकमा कोही पिछडिएको वा पछि पारिएको छ भने त्यो हो कदमजम ।’ अर्थात् कर्णाली, दलित, महिला, जनजाति र मधेसीमाथि राज्यले हेर्ने दृष्टिकोण । कर्णालीका बारेमा धेरै चर्चा हुन्छ । भोग, रोग र शोक कर्णालीको नियति नै हो । प्राकृतिक सौन्दर्यता, सभ्यता, संस्कृति, कला साहित्यमा कर्णाली उत्कृष्ट भए पनि त्यसको विकासमा कुनै पनि शासकको ध्यान जान सकेन । अझ डरलाग्दो त सडकमार्ग छ, जुन मार्गल
महिला महिमा

महिला महिमा

   
पूर्वीय दर्शनले सीता, लक्ष्मी, दुर्गा, राधा, पार्वती, जानकीजस्ता नामका नारीलाई देवी मान्दछन् । यी देवी देउताका मूर्ति र मन्दिरहरू यत्रतत्र र सर्वत्र छन् । बगरको बालुवादेखि रूखको पालुवासम्म गतिशील छ । सारा दुनियाँ भौतिकवादी छ । विज्ञानलाई भन्दा धार्मिक मान्यतालाई बढी विश्वास गर्ने विश्व दुनियाँ द्वन्द्वात्मक भौतिकवादमै बाँचिरहेको छ । तर, बुर्जुवा र रूढीवादी प्रथा, परम्परा, मूल्य, मान्यतालाई अँगाल्
पूर्णबहादुर खड्का र लौराको कथा

पूर्णबहादुर खड्का र लौराको कथा

   
संघर्षशील र सफल राजनीतिक यात्रा। विकासवाद र समाजवादको जगमा उभिएर समुन्नतिको यात्रा पूरागर्ने समृद्ध सपना। समावेसी विधान र नीतिगत स्पष्टताको वकालत गरिरहेका कर्नालीका पुत्र हुन् पूर्णबहादुर खड्का। कर्नालीका अभिभाबक एवं नेपाली कांग्रेस पार्टीका केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादूर खड्का जो कर्नालीको ईतिहाँस रचेर कर्नालीबाट पहिलो उपप्रधानमन्त्रीका रूपमा सरकार हुनुहुन्छ। कर्नालीको गर्भको
आज कम्युनिष्ट घोषणा जारी गरिएको दिन

आज कम्युनिष्ट घोषणा जारी गरिएको दिन

   
काठमाडौँ। आज रेड बुक डे । अर्थात कम्युनिष्ट घोषणा जारी गरिएको दिन । आजभन्दा १७६ वर्ष अगाडि १८४८ फ्रेबुरी २१ तारिखका दिन कार्लमार्क्स र एंगेल्सद्वारा रचित कम्युनिस्ट घोषणापत्र जारी भएको थियो। आजको दिनलाई विश्वका कम्युनिष्टहरूले रातोदिनका रूपमा मनाउने गर्छन्। यहीँ कम्युनिष्ट घोषणापत्र अध्ययन गरेर विश्वभर मार्क्सवादी चेतनाको लहर फैलिएको मानिन्छ। नेपालमा पनि पुष्पलालले वि.स. २००५ सालमा कम्युनिस्ट घो
अब भन्नुपर्‍यो,’दुई पटकभन्दा बढी तपाईंहरू प्रधानमन्त्री हुन पाउनु हुन्न’

अब भन्नुपर्‍यो,’दुई पटकभन्दा बढी तपाईंहरू प्रधानमन्त्री हुन पाउनु हुन्न’

   
आज यहाँ जुन शीर्षक चयन गरिएको छ, अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र । यो विचारको उद्भव कसरी भयो ? म त्यसतर्फ जान चाहन्छु । मलाई सम्झना छ, ०५६ देखि ०५९ सालतिर राज्यमा आफ्नो ठाउँ खोज्ने बहसले एउटा सघन रूप लिन थालेको थियो । लोकतन्त्रको अथवा लोकतन्त्रले दिने व्यक्तिगत स्वतन्त्रताको एउटा फाइदा हुँदो रहेछ, त्यो फाइदाको सबैले उपयोग गर्दा रहेछन् । त्यसले एउटा अभिव्यक्तिको ठाउँ दिएको छ । ०४६ सालको आन्दो
पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेको उस्तै छ पीडा

पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेको उस्तै छ पीडा

   
पोखरा। माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई
‘सडक विस्तारमा रहेका एक–एक समस्या पहिचान गरेका छौं’

‘सडक विस्तारमा रहेका एक–एक समस्या पहिचान गरेका छौं’

   
हामीले सडक विस्तारमा रहेका एक–एक समस्या पहिचान गरेका छौं । रूख कटानीको समस्या छ । आम रूपमा अब त्यो समस्या रहँदैन । नारायणगढ–बुटवल र मुग्लिन पोखरा सडकमा रूख कटानीको समस्या समाधान भइसक्यो । खानेपानी पाइप व्यवस्थापनका सन्दर्भमा पोखरा खण्ड र कावासोतीमा अझै केही समस्या छन् । घरटहरा हटाउने सन्दर्भमा पोखरातर्फको दमौलीमा केही समस्या छ । ती घरटहरा हटाउने कुरामा घरवालाहरू नै सहमत भइसकेकाले समाधानउन्मुख छ ।