समाचार

सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह

सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह

   
नयाँ दिल्ली। एक अनौठो प्रेम कथामा एक भारतीय पुरुष सासूसँग प्रेममा परेपछि आफ्नो ससुराको आशीर्वाद लिएर विवाह गरेका छन् । यो विचित्र कथा एक त्रासदीसँग सुरु हुन्छ। सिकन्दर यादवकी श्रीमतीको मृत्युपछि दुई छोराका बुबा ससुरासँगै बिहारको हीर मोती गाउँमा बसाइँ सरेका थिए । समय बित्दै जाँदा ४५ वर्षीय सिकन्दर र उनकी सासू गीता (५५) बिच प्रेम सम्बन्ध स्थापित भयो। उनीहरूको गोप्य सम्बन्धको अफवाह गाउँभरि फैलिन थाल
नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने

नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने

   
काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ। विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन्। नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ। आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ। टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्। चार समूहमा ५–५ टोली छन्।
सहकारी प्रकरणलाई दिएर संसदमा नेपाली कांग्रेस र एमाले आम्नेसाम्ने

सहकारी प्रकरणलाई दिएर संसदमा नेपाली कांग्रेस र एमाले आम्नेसाम्ने

   
काठमाडौँ। सहकारी प्रकरणलाई दिएर संसदमा नेपाली कांग्रेस र एमाले आम्नेसाम्ने भएका छन्। संसदीय समिति गठन गर्न सत्तारुढ र प्रमुख विपक्षी दलरूबीच भएको सहमति अन्तिम समयमा आएर भाँडिएपछि उक्त स्थिति आएको छ। लगातार संसद् अवरूद्धगर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र सत्तारुढ दलहरूले संसदीय समिति गठन गर्ने समझदारी भएको थियो। तर, समितिको कार्यविधि
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार

यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार

   
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेकोमा उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको हो । उच्च अदालतका प्रवक्ता विमल पराजुलीका अनुसार सरकारको दाबी पुग्ने आधार र प्रमाणहरू प्राप्त नभएको भन्दै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलास उनलाई सफाइ दिएको छ।  हालसम्म
एकीकृत समाजवादीको बैठक सम्पन्न

एकीकृत समाजवादीको बैठक सम्पन्न

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेजहरू पारित गर्दै सकिएको छ। बैठकले पार्टीका दस्ताबेजसहित विभिन्न समसामयिक प्रस्ताव समेत पारित गरेको एकीकृत समाजवादी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। मंगलबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भु
नेकपाको एकता अदालतले भंग गरिदिएको अध्यक्ष नेपालको निष्कर्ष

नेकपाको एकता अदालतले भंग गरिदिएको अध्यक्ष नेपालको निष्कर्ष

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सर्वोच्च अदालतले भंग गरिदिएको टिप्पणी गरेका छन्। सोमबार पार्टीको पोलिटव्यूरो बैठकमा छलफल लागि पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एकता पूर्वको अवस्थामा पुग्ने गरी फैसला हुनुलाई भङ्ग गरिदिएको प्रमाणका रुपमा प्रस्तुत गरेका छन्। ‘‘नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापूर
‘सुपारी काँचो’ बोलको गीत बजारमा (भिडियोसहित)

‘सुपारी काँचो’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। ‘सुपारी काँचो’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ। लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, गायक तुल्सी रनपचाईं र गुल्मेली प्रकाशको युगल स्वरमा रहेको उक्त नेत्र अर्यालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। नेता अर्यालको शब्द संगीतमा तयार पारिएको गीतको म्युजिक भिडियो स्मृति तिमिल्सीना ‘गुरूआमा’ को निर्देशन रहेको छ। करण चैसिरले छायाँकन गरेको गीतको म्युजिक भिडियो सम्पादन मनोज खत्री
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

   
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।  
‘सारेगम अवार्ड २०८१’ को लागि टप पाइभ गीतको सूचि सार्वजनिक

‘सारेगम अवार्ड २०८१’ को लागि टप पाइभ गीतको सूचि सार्वजनिक

   
काठमाडौँ। ‘सारेगम अवार्ड २०८१’ को लागि छनोट गरिएका टप पाँच गीतको नाम सार्वजनिक गरिएको छ। आइतबार सारेगम स्टुडियो काठमाडौँको आयोजनामा सारेगम अवार्ड २०८१ को लागि विभिन्न विधाहररू मध्ये छनोट भएका सर्जक श्रष्टाहरूको नाम सार्वजनिक गरिएको हो। जेठ १५ गते काठमाडौँको जमल राष्ट्रिय नाचघरमा सहभागिता जनाउन छनोट भएका सर्जक श्रष्टाहरूलाई आयोजकले हार्दिक अपिल गरेको छ। सर्वोउत्कृष्ट राष्ट्रिय गीत, सर्वोउत्कृष्ट
प्रधानमन्त्रीको राजीनामा माग्दै डा.गोविन्द केसी अनशनमा

प्रधानमन्त्रीको राजीनामा माग्दै डा.गोविन्द केसी अनशनमा

   
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसीले २२औं पटक आमरण अनशन सुरु गरेका छन्। शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन्। उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्या