कला-मनोरञ्जन

‘सुपारी काँचो’ बोलको गीत बजारमा (भिडियोसहित)

‘सुपारी काँचो’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। ‘सुपारी काँचो’ बोलको लोक तथा दोहोरी गीत बजारमा आएको छ। लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री, गायक तुल्सी रनपचाईं र गुल्मेली प्रकाशको युगल स्वरमा रहेको उक्त नेत्र अर्यालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो। नेता अर्यालको शब्द संगीतमा तयार पारिएको गीतको म्युजिक भिडियो स्मृति तिमिल्सीना ‘गुरूआमा’ को निर्देशन रहेको छ। करण चैसिरले छायाँकन गरेको गीतको म्युजिक भिडियो सम्पादन मनोज खत्री
‘सारेगम अवार्ड २०८१’ को लागि टप पाइभ गीतको सूचि सार्वजनिक

‘सारेगम अवार्ड २०८१’ को लागि टप पाइभ गीतको सूचि सार्वजनिक

   
काठमाडौँ। ‘सारेगम अवार्ड २०८१’ को लागि छनोट गरिएका टप पाँच गीतको नाम सार्वजनिक गरिएको छ। आइतबार सारेगम स्टुडियो काठमाडौँको आयोजनामा सारेगम अवार्ड २०८१ को लागि विभिन्न विधाहररू मध्ये छनोट भएका सर्जक श्रष्टाहरूको नाम सार्वजनिक गरिएको हो। जेठ १५ गते काठमाडौँको जमल राष्ट्रिय नाचघरमा सहभागिता जनाउन छनोट भएका सर्जक श्रष्टाहरूलाई आयोजकले हार्दिक अपिल गरेको छ। सर्वोउत्कृष्ट राष्ट्रिय गीत, सर्वोउत्कृष्ट
‘मुग्लिनमा जाम छ’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मुग्लिनमा जाम छ’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। नव सर्जक हेमराज योगीको शब्द संगीत रहेको ‘मुग्लिनमा जाम छ’ बोलको गीत बजारमा आएको छ। चर्चित गायिका सुनिता बुढा र मौसम गिरीको आवाज रहेको गीतको म्युजिक भिडियो हेमराज योगीको युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो । दिनेश सिंह ठकुरीको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा विजय केसी र अञ्जली शाहीको अभिनय रहेको छ। सरोज शाहीले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन भने निराजन
बेहुला नआएपछि बेहुलीले गरिन् आफ्नै भिनाजुसँग विवाह

बेहुला नआएपछि बेहुलीले गरिन् आफ्नै भिनाजुसँग विवाह

   
काठमाडौँ। बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ। भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो। सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो। सामू
छोरीको तस्बिर राख्दै रेखाले भनिन्, ‘हेर धर्तिमा तिमी जन्मिनुको महान कारण छ’

छोरीको तस्बिर राख्दै रेखाले भनिन्, ‘हेर धर्तिमा तिमी जन्मिनुको महान कारण छ’

   
काठमाडौँ। नायिका रेखा थापालाई पुत्री लाभ भएको छ। थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छन्। साथै उनले आफ्नो फेसबुक पेजमार्फत भनेकि छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ।'  उनले छोरीको नाम बैभवी रज्यलक्ष्मी शाही ठकुरी रहेको समेत जनाएकी छन्।
‘काँ पर्यो घर माया’ बोलको गीत बजारमा (भिडियोसहित)

‘काँ पर्यो घर माया’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। डा.महेन्द्रकुमार मल्लको शब्द रचना रहेको ‘काँ पर्यो घर माया’ बोलको लोकगीत लोकार्पण गरिएको छ। शनिबार राजधानीको बिजुलीबजार स्थित एक रेष्टुेन्टमा रचनाकार मल्ल, विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उपस्थितिमा उक्त गीतको लोकार्पण गरिएको हो। उक्त गीतको लय शिव संगीतले सिर्जना गरेका हुन्। शनिबार अपरान्ह ५ बजे महेन्द्रकुमार मल्लको आधिकार युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएक
गोविन्द पौडेलको उत्कृष्ण लय रहेको ‘तिम्रो भइन म’ बोलको गीत सार्वजनिक

गोविन्द पौडेलको उत्कृष्ण लय रहेको ‘तिम्रो भइन म’ बोलको गीत सार्वजनिक

   
काठमाडौँ। यतिबेला गायक/सर्जक गोविन्द पौडेल चर्चाको शिखरमा छन्। उनै पौडेलको उत्कृष्ट संगीत रहेको ‘तिम्रो भइन म’ बोलको गीत बजारमा आएको छ। पदम केसी र जीवन खनालको शब्द रहेको उक्त गीतको संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ। लोकप्रिय गायिका सुनिता बुढा र पदम केसीको सुमधुर आवाज रहेको गीत अस्मि अफिसियल युट्युव च्यानलमार्फत बजारमा आएको हो। उक्त गीतको म्युजिक भिडियोमा नायक विजय केसी र जुना कार्कीको अभि
‘मेरो माया’ बोलको गीत बजारमा (भिडियोसहित)

‘मेरो माया’ बोलको गीत बजारमा (भिडियोसहित)

   
काठमाडौँ। सर्जक हेमराज योगीको लय/शब्द रहेको ‘मेरो माया’ बोलको गीत बजारमा आएको छ। लोकप्रिय गायिका रेजिना परियार र शिशिर परियारको सुमधुर आवाज रहेको गीतको म्युजिक भिडियो निर्देशन दिनेशसिंह ठकुरीले गरेका छन्। सञ्जय श्रीपाइलीको संगीत संयोजन रहेको गीतमा अहिलेका चर्चित युवा प्रतिभा गोविन्द पौडेल, जुना कार्की, अशोक परियार र सुस्मिता बुढाथोकीको जोडदार अभिनय रहेको छ। भिडियो हेर्नुहोस् https://www.you
७औं मनास्लु राष्ट्रिय अर्वाड सम्पन्न (तस्बिरसहित)

७औं मनास्लु राष्ट्रिय अर्वाड सम्पन्न (तस्बिरसहित)

   
काठमाडौँ। मनास्लु मिडिया प्रा.लि.द्वारा  आयोजित  ७औं मनास्लु राष्ट्रिय अर्वाड–२०८० सम्पन्न भएको छ। शनिबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा ‘एक विधा, एक स्टार’ भन्ने मुल नाराका साथ उक्त अर्वाड कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिएको छ। मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट सात वर्ष पूरा गरेको अवसरमा विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका व्यक्ति एवं संस्थालाई अवार्ड प्र
सुमिनाको कविता सङग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउदै

सुमिनाको कविता सङग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउदै

   
काठमाडौँ। प्रगतिशील धारकी सशक्त कवि सुमिनाको कविता संग्रह बजारमा आउने भएको छ। विगतदेखि नै फुटकर कविता लेख्दै आएकी कवि समिनाको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ पुस १३ गते शुक्रबारदेखि बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको कविता संग्रह ‘बागी स्त्रीको आत्मकथा’ १३ गते दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा विशेष समारोहबीच सार्वजनिक हुनेछ। कविता संग्रह सार्वजनिक समारो