खेलकुद

नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने

नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने

   
काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ। विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन्। नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ। आईसीसी टी–२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ। टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्। चार समूहमा ५–५ टोली छन्।
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार

यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार

   
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेकोमा उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको हो । उच्च अदालतका प्रवक्ता विमल पराजुलीका अनुसार सरकारको दाबी पुग्ने आधार र प्रमाणहरू प्राप्त नभएको भन्दै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलास उनलाई सफाइ दिएको छ।  हालसम्म
गिल र सुदर्शनको शतकमा गुजरातले चेन्नइलाई हरायो

गिल र सुदर्शनको शतकमा गुजरातले चेन्नइलाई हरायो

   
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय मद्दतमा गुजरातले चेन्नेईलाई ३५ रनले हराएको हो । १३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए भने मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, वेस्ट इन्डिज ६ विकेटले पराजित

मैत्रीपूर्ण खेलको सुखद अन्त्य, वेस्ट इन्डिज ६ विकेटले पराजित

   
काठमाडौँ। काठमाडौँमा जारी पाँच खेलको टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा मात्र चार विकेट गुमाएर भेट्टायो। नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले। शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए। कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे। यसअघि टस जितेर पहिले
विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइमा सन्दीप

विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइमा सन्दीप

   
काठमाडौँ। आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइमा सन्दीप लामिछाने सहभागी भएका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रम गरेको थियो । क्यानले बुधबार टी–२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा परेका छैनन् । नेपाली टोलीमा कप्तानी रोहित पौडेल, आसिफ श
विश्वकप खेल्न नपाएपछि सन्दीप:  ‘म षड्यन्त्रको शिकार भएँ’

विश्वकप खेल्न नपाएपछि सन्दीप: ‘म षड्यन्त्रको शिकार भएँ’

   
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन्। बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् । नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट
यस्ते छ विश्वकप खेल्ने नेपालको टोली

यस्ते छ विश्वकप खेल्ने नेपालको टोली

   
काठमाडौं। नेपालले अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान बनाउन सफल भए । अन्य १२ खेलाडी नेपालको विश्वकप टोलीमा पर्ने यसअघि नै लगभग पक्का थियो । सन् २०१४ पछि विश्वकप खेल्न लागेको नेपालले ब्याटिङ र बलिङ दुबैमा ध्यान दिएको छ । नेपालको टोलीमा पाँ
नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै

   
काठमाडौँ। घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ। खेल दिउँसो १२:१५  बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । ५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरीमा छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन । पहि
नेपाल दोस्रो खेलमा वेष्टइण्डिज ‘ए’ सँग पराजित

नेपाल दोस्रो खेलमा वेष्टइण्डिज ‘ए’ सँग पराजित

   
काठमाडौँ। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ। योसँगै पाँच खेलको टी-२० सिरिज १-१ को बराबरीको अवस्थामा पुगेको छ। १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो। नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे। गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा
वेस्टइन्डिज ४ विकेटले पराजित

वेस्टइन्डिज ४ विकेटले पराजित

   
काठमाडौं। कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक